सोलुखुम्बु । सोलुखुम्बुमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूबीच झडप भएको छ । चुनावी प्रचार-प्रसारको क्रममा ती दुई दलबीच आपसमा झडप भएको हो । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-१ नेलेमा हिजो (सोमबार) साझ झडप भएको थियो । झडपमा परि कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाईते […]