वेल्सले २०२० को युरोकप छनोटमा स्थान सुरक्षित गरेको छ। वेल्सले युरोकपमा स्थान बनाउने क्रममा हङ्गेरीलाई २–० ले पराजित गर्यो।
मंगलबार राति भएको खेलमा हङ्गेरीलाई पराजित गर्ने क्रममा आरोन राम्सीको प्रदर्शन उत्कृष्ट रह्यो। वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो। सो खेलमा दुबै गोल राम्सीले गरे १५ औं मिनेटमा पह...