नेपालमा अपराध गरेर सहजै भाग्छन् भारतीय

काठमाडौं, पुस १० । मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडास्थित बादी बस्तीमा दुई भारतीय नागरिकको कुटपिटबाट स्थानीय व्यवसायी लालबहादुर बोहराको मृत्यु भयो । यौनकर्मीको खोजीमा उनीहरू कार चढेर बादी बस्ती पुगेका थिए । स्थानीय व्यवसायी बोहराले आफ्नो पसल अगाडि कार पार्किङ गर्न नदिँदा मदिरा सेवन गरेका ती भारतीय नागरिकले उनलाई निर्घात कुटपिट गरेका थिए […]

सम्बन्धित सामग्री

‘नो बल अपराध हो’ – हार्दिक

एजेन्सी – भारतीय क्रिकेट टोलीका कार्यवाहक कप्तान हार्दिक पान्ड्याले नो बल अपराध रहेको बताएका छन् । श्रीलंकासँग दोस्रो टि२० आई खेलमा १६ रनको हारपछि हार्दिक पान्ड्याले उक्त प्रतिक्रिया दिएका हुन् । भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले श्रीलंकाविरुद्ध खेलमा पाँच नो बल फ्याँलेपछि हार्दिकले उक्त प्रतिक्रिया दिएका हुन् । ‘ब्याटिङ र बलिङ दुबैको पावर प्लेले […]

नेपालमा अपराध गरेर सहजै भाग्छन् भारतीय

काठमाडौं । मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडास्थित बादी बस्तीमा दुई भारतीय नागरिकको कुटपिटबाट स्थानीय व्यवसायी लालबहादुर बोहराको मृत्यु भयो । यौनकर्मीको खोजीमा उनीहरू कार चढेर बादी बस्ती पुगेका थिए । स्थानीय व्यवसायी बोहराले आफ्नो पसल अगाडि कार पार्किङ गर्न नदिँदा मदिरा सेवन गरेका ती भारतीय नागरिकले उनलाई निर्घात कुटपिट गरेका थिए । बस्तीमै […]

अपराध गरेर सहजै भाग्छन् भारतीय नागरिक

मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मुडा बादी बस्तीमा दुई जना भारतीय नागरिकले कुटपिट गरेर स्थानीय व्यवसायी लालबहादुरको हत्या गरे।...

भारतीय दूतावासका सुरक्षागार्डले आफैंलाई गरे गोली प्रहार, घटनास्थलमै मृत्यु

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । घटनास्थल दूतावासभित्रै भएका कारण […]

हतियारसहित पाँच दिनमा चार भारतीय पक्राउ

पर्सा : अटोमेटिक पेस्तोल सहित पक्राउ गरेका दुई भारतीय युवासहित पाँच दिनको अन्तरालमा हतियारसहित चार भारतीय युवा नेपालमा पक्राउ परेका हुन्।गोली लोड गरेको अटोमेटिक पेस्तोलसहित पक्राउ ती युवाहरु नेपालमा अपराध गर्न प्रवेश गरेको हुन सक्ने प्रहरीलाई सूचना प्राप्त भएको छ। बिहीबार साँझ बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ नहरचोकबाट पक्राउ परेका दुई युवासहित गएका पाँच दिनमा गोली लोड गरिएको हतियारसहित भारतका चार युवा नेपालमा पक्राउ परेका हुन्।अपराधका लागि नेपाल प्रवेश गरेको भारतको पूर्वी चम्पारण मोतिहारी

५० लाख ठगीको आरोपमा भारतीय पक्राउ

विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।&nb

५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई […]

हाइड्रोपावरको नक्कली कागजात बनाएर ठग्ने भारतीय नागरिक पक्राउ

नक्कली कागजात बनाएर ‘ठगी धन्दा’ चलाएको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश स्थित सिमला घर भएका रविकुमार सिंह छन् । उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित सेती पाखाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । सुर्खेतको लाटीकोइली गाविस–७ मा जन्मेको भनेर कैलालीबाट नागरिकता बनाएका सिंहले विभिन्न हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौ