कांग्रेस बैठकमा पक्ष–विपक्षको बहस जारी - Naya Patrika

कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा छलफल भइरहेको छ।

धनुषा कांग्रेस सभापतिका लागि मतदान जारी

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेस धनुषाको सभापति चयनका लागी दोस्रो चरणको मतदान जारी रहेको । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट सुरु भएको मतदान जारी रहेको हो । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार […]

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी

काठमाडौं, फागुन २४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी रहेको छ।गाउँ जाऔं, कांग्रेस जिताऔं भन्ने अभियानकाका साथ सुरु भएको बैठक आसन्न स्थानीय निर्वाचनकेन्द्रित रहेको छ। बैठकमा पछिल्ललो राजनीतिक घटनाक्रम र स्थानीय चुनावको विषयमा समेत छलफल भईरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले चुनावको विषयमा ब्रिफिङ गरेका छन् ।

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। माघ २७ बाट जारी केन्द्रीय कार्यसम्पादन बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको ९ बुँदे प्रस्तावमा छलफल जारी रहेको छ। बाँकी रहेका जिल्ला अधिवेशनको मिति तोक्ने, भ्रातृ संगठनबारे निर्णय गर्ने र स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन…

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मधेसी (महिला) खुल्ला ४ पदको र प्रदेश नम्बर २ महिला १ पदको मतगणना गरिँदै छ। मधेसी (महिला) खुल्ला ४ पदको लागि पाँच जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ महिला १ पदको…

कांग्रेस पदाधिकारी बैठक सिंहदरवारमा जारी

८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समावेशी प्रतिनिधित्वका विषयमा छलफल भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने र बाँकीमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि महाधिवेशनको कार्यतालिका […]

कांग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा जारी

काठमाडौँ– नेपाली कांग्रेसको पौडेल पक्षको बैठक अहिले जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ । क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम सुरु भएको […] The post कांग्रेस केन्द्रीय समिति बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको हो। संसद् पुनःस्थापनासँगै संसदीय दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तय भएको छ। सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट बसेको बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।&nbs