फेवाताल-किनारा र सराङकोटलाई जोड्ने केबलकार आजदेखि सञ्चालनमा
सेदी बगरदेखि सराङकोटसम्मको केबलकारको दूरी दुई दशमलव ४ किलोमिटर पार गर्न सातदेखि आठ मिनेट मात्रै लाग्ने
पोखराको प्रमुख पर्यटकीयस्थल फेवाताल–किनारा र सराङकोटलाई जोड्ने केबलकार शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका...
काठमाडौँ – मनकामना केबलकार बुधबार बन्द हुने भएको छ। चैत्र ७ गते बुधबारका दिन नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ। केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्टुरेन्ट भने नियमित सञ्चालनमा रहने छ। केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहीबार देखि पुनःसञ्चालनमा आउने […]
काठमाडौं– मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । असोज १७ र १८ गते केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको […]
गोरखा - गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ ।
विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।
केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ। विद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो।
केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी…
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । गए राति मर्मतको […]
नेपालको पहिलो केबलकार मनकामना केबलकार आगामी साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्ने भन्दै अर्को सूचना जारी नभएसम्म साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा लैजान सिस्टम अपग्रेड हुँदैछ । सिस्टम अपग्रेड गर्न अनुमानित ५-६ हप्ता लाग्ने कम्पनीको भनाइ छ । अपग्रडका लागि अष्ट्रियाबाट प्राविधिक टिम...
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वाेच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ ।
नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो । ‘विगतमा हामीले राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको...
नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो।
मनकामना दर्शन प्रालिका नायब...
नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै
प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गर्ने योजना अगाडि सारिएको छ । करिब २ अर्ब लागतमा केबलकार निर्माण गरिने जनाइएको छ । ४९ प्रतिशत स्थानीय लगानी र ५१ प्रतिशत कम्पनीले लगानी गर्नेछ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकाली केबलकार निर्माण प्रालिले केबलकार निर्माण गर्न लागेको हो ।नवलपुरको गंैडाकोट–१ मा रहेको मौलाकालिका […]