न्युयोर्कको क्वीन्समा एक गाडीभित्र रहेका एक ६६ वर्षीय पुरुषलाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। दिउसो ४ बजेर ५० मिनेटमा अधिकारीहरुले ११७ रोड र फार्मर्स बुलभार्डको वरपर गोली चलाएको जानकारी पाएपछि घटनास्थलमा पुगेका थिए । घटनास्थलमा प्रहरीले खैरो २०१४ निसान एसयूभी भित्र टाउकोमा बन्दुकको गोली लागेको अवस्थामा विलियम अल्सिन्डोरलाई भेट्टाएका थिए […]
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए ।
The recent friction between Kathmandu Mayor Balendra Shah (Balen) and Prime Minister KP Sharma Oli has escalated to a point where it is impacting public events in Kathmandu. One significant instance ...
जनमत पार्टीले नेपालको संविधानलाई सर्वसम्मत बनाउन भन्दै ९ बुँदे प्रस्ताव गरेको छ । प्रवक्ता डा. शरदसिंह यादवले आफ्नो पार्टीले ९ बुँदामा प्रस्ताव गरेको बताए ।