संविधानलाई सर्वसम्मत बनाउन जनमत पार्टीका ९ प्रस्ताव

जनमत पार्टीले नेपालको संविधानलाई सर्वसम्मत बनाउन भन्दै ९ बुँदे प्रस्ताव गरेको छ । प्रवक्ता डा. शरदसिंह यादवले आफ्नो पार्टीले ९ बुँदामा प्रस्ताव गरेको बताए ।