काठमाडौँ । सरकारले सात प्रदेशका एक–एक स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुरूप ‘मेगा किचन’ स्थापना गरिने बताएको छ । मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१–८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । आगामी वर्ष प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँच सम्मको दिवा खाजाका लागि आठ अर्ब ३९ करोड […]