कृषकलाई दुर्घटना बिमा अनिवार्य - Naya Patrika

कृषि बिमा खरिद गर्ने सबै कृषकले अब अनिवार्य दुर्घटना बिमा गर्नुपर्ने भएको छ । कृषि बिमा योजना खरिद गर्ने कृषकका लागि बिमा समितिले दुर्घटना बिमा अनिवार्य गर्ने तयारी गरेको हो...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बिमा व्यवसायमा अथाह सम्भावना छ

कोभिड महामारीको असर कम भएपछि आर्थिक गतिविधिसँगै बिमा कम्पनीहरूको व्यवसाय पनि विस्तारै बढ्न थालेको छ । कोभिडले सर्वसाधारणमा बिमाबारेको सचेतना थप फैलाएको र यसै कारण हिजोका दिनमा सरकारले अनिवार्य गरेको दुर्घटना बिमा मात्र गर्ने कर्पोरेट हाउसहरू पनि जोखिम देखेरै जीवन बिमातर्फ आकर्षित हुन थालेको अनुभव सुनाउँछन् ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री । […]

निर्माण मजदुरको दुर्घटना बिमा गराउन माग

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) तनहुँले निर्माणका खटिने मजदुरहरूको दुर्घटना बिमा गराउन माग गरेको छ । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै क्युपेक तनहुँले भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरूको अनिवार्य दुर्घटना बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।