कोभिड महामारीको असर कम भएपछि आर्थिक गतिविधिसँगै बिमा कम्पनीहरूको व्यवसाय पनि विस्तारै बढ्न थालेको छ । कोभिडले सर्वसाधारणमा बिमाबारेको सचेतना थप फैलाएको र यसै कारण हिजोका दिनमा सरकारले अनिवार्य गरेको दुर्घटना बिमा मात्र गर्ने कर्पोरेट हाउसहरू पनि जोखिम देखेरै जीवन बिमातर्फ आकर्षित हुन थालेको अनुभव सुनाउँछन् ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री । […]