काठमाडौं । पार्टी विभाजन विरुद्ध उभिएका नेकपा एमालेका नौ जना नेताले एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् । उनीहरुले हिजो राती संयुक्त विज्ञप्ति जारी गरी दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा अध्यक्ष ओलीले १४ जनामाथि गरेको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका हुन् । विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको […]