टेलिभिजनकी चर्चित अभिनेत्री मौनी राय अक्षयकुमारका साथ गोल्ड फिल्मबाट बलिउडमा पाइला राख्दै छिन् । उनी आफ्नो डेब्यु फिल्मप्रति निकै उत्साही छिन् । पत्रकारले उनलाई गोल्डमा उनको भूमिकाबारे सोध्ने गरेका छन्...पूरा पढ्नुहोस् »
काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लागि आफ्नो दलसँग सहकार्य गरेपछि उत्साही भएका छन् । उनले एमाले–माओवादी सहकार्य सुरु भएपछि अब देशमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरेका छन् । गुल्मीमा प्रेस चौतारीले आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिलेको […]
पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिले सेयर बजारलाई उत्साही बनाउन नसकेको प्रतिक्रिया दिएकी छिन् ।
चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै पोखरेलले...
काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद विनोदकुमार चौधरीले जनता कांग्रेसको पक्षमा मतदान गर्न उत्साही रहेको बताएका छन् । गृहजिल्ला नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ मा निर्माण हुन लागेको कांग्रेस क्षेत्रीय कार्यालयको शिल्यान्स गर्न चौधरी यतिवेला नवलपुरमा नै छन् । कांग्रेस पूर्व महामन्त्री डा. शशांक कोइराला पनि नवलपुरमै छन् । चौधरीले सामाजिक सञ्जालमार्फत […]
काठमाडौं, १७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंह सभापतिमा पराजित भए । उनले ३७१ मत मात्र ल्याएको भनेर धेरैले कमजोर आँकलन गरे । तर, उनको त्यो मत नै निर्णायक बन्यो । सभापति शेरबहादुर देउवा चाक्सीबारी पुगेर सिंहलाई मनाए । सिंहसँग वन टु वन छलफल गरे । सुजाता कोइरालालाई समेत राखेर महत्वपूर्ण राजनीतिक छलफल […]
काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्साही देखिएका छन् । उनी बेलायतबाट फर्किएपछि उत्साहपूर्वक बोल्न थालेका छन् । देउवाले केही महत्वपूर्ण खुलासाहरु पनि गरेका छन् । राष्ट्रसंघको आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्त्री विश्व सम्मेलनमा भाग लिन पुगेका देउवाले महत्वपूर्ण भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग देउवाको अनौपचारिक भेटवार्ता […]
२ कात्तिक, चितवन । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीको दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो […]
काठमाडौं, असोज ५ । सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएसंगै निजी क्षेत्र उत्साही भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्दै केही दिनको अन्यौल पछि पारित बजेटले अव अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुुरयाउने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र […]
एजेन्सी, ६ भदौ । १५ अगस्तमा तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्व जगतमा नयाँ चुनौती देखिएको छ । २० वर्षदेखि अमेरिकाले प्रभुत्व जमाएको अफगानिस्तान अहिले तालिवानको नियन्त्रणमा छ । अमेरिकाले त्यहाँ रहेका नागरिक र कुटनितिज्ञहरु निरन्तर उद्धार गरिरहेको छ । अफगानिस्तान नियन्त्रण गर्नुभन्दा केही दिन अगाडि तालिवानका प्रभावशाली नेताले चीन र रुसका विदेशमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए […]