काठमाडौं, २१ साउन । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्यारक्याल लामालाई नियुक्त गरेको छ । लामालाई कोषको उपाध्यक्ष बनाएसँगै बौद्धमार्गीहरु उत्साही भएका छन् । गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थ राज्यमन्त्री तथा संविधानसभा सदस्यसमेत रहेका डा. लामालाई कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालकै चाहनाबमोजिम लामालाई सरकारले कोषको उपाध्यक्षजस्तो महत्वपूर्ण […]