काठमाडौं : रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको परिचय खुलेको छ।दुर्घटनामा मृत्यु भएका तिलोत्तमा नगरपालिका-८ की ३६ वर्षीया तुलसी बस्यालको पहिचान खुलेसँगै ६ जनाको सनाखत भएको डिएसपी नवरत्न पौडेलले थाहा खबरलाई जानकारी दिए।दुर्घटनामा परि अन्य मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-२ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका-११ कालिका नगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र चन्द्रनिगा