मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, १ हजार कित्ता लगानी गर्न पाइने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज बिहीबारदेखि एफपिओ निष्कासन गरेको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपिओ निष्कासन गरेको हो। कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६/४५ कित्ता […]

सम्बन्धित सामग्री

सोनापुर मिनरल्सको आइपीओ आजबाट भर्न पाइने

काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आज असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ। कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० […]

एसियन हाइड्रोपावरको आइपीओ आजदेखि भर्न पाइने

काठमाडौँ – एसियन हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो। जसमध्ये १०% अर्थात ८४ हजार कित्ता […]

सुपर मादीकाे आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने

काठमाडौँ – सुपर मादी हाइड्रोपावरको आइपीओमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने भएकाे छ। आज माघ १२ गते बिहीबार अन्तिम दिन भएकाले लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। यस कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता […]

माया खोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि भर्न पाइने

काठमाडौँ – माया खोला हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले माघ १३ गते शुक्रबारदेखि ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो। यसमध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन […]

खप्तड लघुवित्तको आइपीओ आजदेखि भर्न पाइने

काठमाडाैँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत बिक्री खुला गरेको हो। कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पूँजीको ०.५ […]

एनएमबि क्यापिटलको इकाईको म्युचुअल फन्डमा भदौ ९ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं, १ भदौ । एनएमबि क्यापिटलले बिक्री खुला गरेको इकाईको म्युचुअल फन्ड योजनामा आवेदन दिने समय थप गरिएको छ । १२ करोड इकाई विक्रि खुल्ला गरेकोमा तोकिएको समयमा सबै इकाई बिक्री नभएपछि समय थप गर्दै भदौ ९ गतेसम्म पुर्याइएको हो । क्यापिटलले साउन २६ गतेदेखि १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको […]

अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल […] The post अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

साढे १० प्रतिशत ब्याज पाइने एभेष्ट बैंकको ऋणपत्र आजबाट

१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा […]

अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।...

अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

काठमाडाैँ – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिसेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख […]