जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाहीमा वडा अधिवेशन पुनः स्थगित भएको छ । केन्द्रीय कार्यालय सानेपामा भएको सहमति विपरित काम गर्दा आज (शुक्रबार)को लागि तय भएको अधिवेशन स्थगित भएको हो ।
संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पूर्व सभापति लक्ष्मण राय समूहबीच क्रियाशील सदस्यताको...