पालिका चुनावमा एक लाख ४५ हजारभन्दा धेरै उम्मेदवार (सूचीसहित)

काठमाण्डाै –  निर्वाचन आयोगले पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ । आयोगले मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १ लाख ४५ हजारभन्दा धेरै उम्मेदवारको सूची सार्वजनिक गरेको हो । विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको र अझै पनि यो सूचीमा केही थपघट हुन सक्ने आयोगको भनाई छ । पालिका चुनाव–२०७९ का लागि हिजो बेलुकासम्म निर्वाचन आयोगमा प्रविष्ट भएका उम्मेदवारको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

सम्बन्धित सामग्री

चुनावमा २ लाख ४६ हजार जनशक्ति परिचालित

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुरक्षाकर्मीबाहेक करिब २ लाख ४६ हजार जनशक्ति खटिने निर्वाचन आयोगले जनाएको छ ।

चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र हुने

काठमाडौं।आगामी चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र हुने भएको छ।कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील घोषित भएका छन्।दक्षिण कोरियाले अर्क वर्ष १ लाख १० हजार कामदार लैजाने बताएको छ।मौसममा सुधार आएसँगै पुनहिलमा पर्यटक बढ्न थालेका छन्।बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु भएको छ।

मंसिर ४ को चुनावमा १ करोड ७९ लाख मतदाता, वैशाखपछि दुई लाख मात्रै बढे

काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन्। निर्वाचन आयोगको बैठक शुक्रबार मतदाता नामावलीलाई स्वीकृत गरेका हो। आयोगले चुनावको मिति घोषणा भएको दिनसम्म गत साउन १९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तहमा भन्दा प्रदेश तथा प्रतिनिधिसभाको […]

चुनावमा ३ लाख सुरक्षाकर्मी खटाइने

काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा योजना स्वीकृत गरेको छ । आमनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालनसम्बन्धी सुरक्षा योजना स्वीकृत भएको हो । सुरक्षा योजनामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख १५ हजार परिचालन गरिने उल्लेख छ । […]

आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ । निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताउनुभयो ।  यसैबीच आयाेगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । के...

४ मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने

१९ साउन, काठमाडौं । मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता […]

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा २० लाख मत ल्याउनुपर्छ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।  आज सोमवार पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले पालिका चुनावमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नाै लाख मत प्राप्त गरेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले पालिका चुनावमा २८ प्रतिशत ...

स्थानीय चुनावमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्यायौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन् ।  केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरेका छन् । ‘हामीले स्थानीय तह चुनावको समीक्षा गरेका छौ । हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए तेब्बर मत हुन्थ्य

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो?

स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ।...