बेलबारी– लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी […]
देश झनपछि झन् अनिश्चय, अवाञ्छित अनि अनिर्णयको बन्दी भइरहेको छ। हरेक नागरिकमा आक्रोश छ। हरेक परिवार एकप्रकारको सामाजिक ‘डिप्रेशन’मा छ। समाज अस्तव्यस्त अनि अस्थिर छ। सामाजिक विग्रह बढ्दै जाँदा त्यसको सिधा प्रहार अहिले सरकार अनि सिङ्गो व्यवस्थामाथि नै हुन थालेको छ। यो एक प्रकारको नैराश्यता अनि व्यक्ति र परिवार हुँदै समाजको असन्तुष्टि हो। अबको समय […]
भैरहवा– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष घिरैया र शुभ कङ्साकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनायो । घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै […]
तिमीले पठाएको निम्तोलाई मैले नकार्न सकिनँ। तिमी अन्मिएर गएको हेर्ने आँट पनि अब ममा छैन। तैपनि तिमीलाई उप्रान्त कतै ठेस नलागोस् भनी शुभकामना दिँदै छु। अब मसँग तिमीलाई दिन सक्ने चिज केही छैन यो बाहेक।