पोलार्डले बनाए सबैभन्दा कम बलमा अर्धशतक

एजेन्सी। मुम्बईका काइरन पोलार्ड आईपीएलको जारी सिजनमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् । गएराती चेन्नईविरुद्धको खेलमा पोलार्डले १७ बलमा तीन चौका र छ छक्कासहित ५० रन पूरा गर्दै यो सिजन आईपीएलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन्। पोलार्डले ३४ बलमा छ चौका र आठ छक्कासहित ८७ रन बनाए।

सम्बन्धित सामग्री

एनपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बने ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरविरुद्धको खेलमा ऐरीले २३ बलमै अर्धशतक पूरा गरेका हुन् । उनी २४ बलमा ५७ रन जोडेर नटआउट रहे । ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम विराटनगरसामु...

एनपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बने ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरविरुद्धको खेलमा ऐरीले २३ बलमै अर्धशतक पूरा गरेका हुन् । उनी २४ बलमा ५७ रन जोडेर नटआउट रहे । ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम विराटनगरसामु...

अनिल शाहले क्यानडाविरुद्ध प्रहार गरे कीर्तिमानी अर्धशतक

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा  नेपालका अनिल शाहले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका छन् । क्यानाडासँगकाे खेलमा उनले १९ बलमा अर्धशतक पूरा गर्दै अनिलले कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो ।

अनिल साह बने ओडीआई क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

अनिल साहले शनिबार क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा कीर्तिमानी अर्धशतक बनाएका छन् । अनिल साहले १९ बलमा अर्धशतक बनाउँदै सबैभन्दा छिटो अर्धशतकको राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

१९ बलमा अर्धशतक हानेर अनिल साह आउट

काठमाडौं । नेपाललाई आक्रामक सुरुआत दिलाएका ओपनर अनिल शाहले १९ बलमा अर्धशतक बनाएका छन् । २८६ रनको लक्ष्य पच्छ्याएको नेपालले सातौ ओभरको खेल जारी रहँदा ६४ रन जोडेको छ । शाहले ३ छक्का र तीन चौका प्रहार गरे । शाहले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका छन् । […]

रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी

काठमाडौं । मध्यक्रममा ब्याट्सम्यान रोहितकुमार पौडेल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन् ।  रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ५४ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे ।  यसअघि रोहित र ज्ञानेन्द्र मल्लले समान चार अर्धशतक बनाएका थिए ।...

ज्ञानेन्द्र मल्लको अर्धशतक, बने ओडीआईमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी

काठमाडौं: ओमनमा जारी क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका प्रतिस्पर्धामा छन्। ओमनस्थित अलअमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन्। उनले ९१ बलमा ३ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्। अर्धशतकसँगै मल्ल एकदिवसीय क्रिकेटमा नेपालका लागि…

कुशल भुर्लेलको अर्धशतक, ओपनिङमा कीर्तिमानी साझेदारी

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। २ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले ६७ बलमा २ चौका र १ छक्काको सहायतामा अर्धशतक बनाए। त्यस्तै एकदिवसीय क्रिकेटमा ओपनिङमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल…

१४ बलमा रसेलको कीर्तिमानी अर्धशतक

काठमाडौं । जमैका तल्लावाजका अलराउन्डर एन्ड्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)कै सबैभन्दा कम १४ बलमा कीर्तिमानी अर्धशतक बनाएका छन् । विस्फोटक ब्याट्सम्यान रसेलले शुक्रबार राति भएको सेन्ट लुसिया किङ्ग्सविरुद्ध भएको खेलमा यसअघि जेपी डुमिनीले बनाएको १५ बलको कीर्तिमान तोडेका हुन् । डुमिनीले बार्बाडोस ट्रिडेन्ट्सबाट ट्रिन्बागो नाइट राइडर्सविरुद्ध २०१९ मा १५ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए […]