पर्यटक प्रहरीलाई निःशुल्क चिनियाँ भाषा पढाउँदै इमर्सन एकाडेमी

काठमाडौं, माघ २१ । .इमर्सन म्यानडरिन एकेडेमी (आईएमए)ले नेपाली प्रहरीका पर्यटक प्रहरीहरूलाई निःशुल्क चिनियाँ भाषा पढाउन थालेको छ। इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा गत फेब्रुअरी १ बाट एकेडेमीले प्रहरीहरूलाई चिनियाँ भाषा पढाउन थालेको हो। एकेडेमीकी निर्देशक प्रमिला तामाङ, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरीका डीएसपी सुगन्ध श्रेष्ठ, इस्ट चाइना युनिभर्सिटीका प्राध्यापक सिन […]

सम्बन्धित सामग्री

पर्यटक प्रहरीलाई चिनियाँ भाषाको प्रशिक्षण

३२ जेठ, काठमाडौं। नेपाल प्रहरीको पर्यटन क्षेत्रमा कार्यरत रहेका प्रहरी कर्मचारीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश […]

प्रहरीलाई चिनियाँ भाषा तालिम

प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो।

भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर :: Pahilopost.com

‘एक जना चिनियाँ भाषा बुझ्ने प्रहरी तत्काल दरबारमार्ग पठाइदिनुस् त।' शनिवार दिउँसो करिब साढे ४ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीको फोन कलले पर्यटक प्रहरी भृकुटीमण्डपमा तनाव नै भयो। के गर्ने? कसलाई पठाउने? एसएसपी सुवेदीले पर्यटक प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी होलान् भनेर फोन गरेका रहेछन्।