डेढ अर्बको लगानीमा निर्माणाधीन दमक भ्यूटावर

दमक, १५ चैत । दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । रु १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला निर्माणकार्य सम्पन्न भईसकेको छ । तस्वीरः यज्ञराज आङदेम्बे, रासस

सम्बन्धित सामग्री

झापामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा निर्माण सम्पन्न भएको दमक भ्यूटावर तथा व्यापारिक कम्लेक्सको उद्घाटनसहित विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा आउनु भएको छ ।

देशकै अग्लो भ्यूटावर

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको दमक-३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ ।