धरहरा र दमक भ्यूटावर : विशिष्ट संरचना निजी क्षेत्रलाई भाडामा दिन समिति बनाउने निर्णय किन विवादित - BBC News नेपाली
धरहरा र दमकको भ्यूटावरसहितका संरचना ‘केन्द्र सरकार’ मातहत ल्याउन विकास समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै त्यसप्रति विज्ञहरूले प्रश्न उठाएका छन्।