माओवादीका प्रदेश पदाधिकारी तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका अध्यक्ष र सचिव चयन गरेको छ । स्थायी कमिटीको हालै बसेको बैठकले प्रदेश नेतृत्वलाई पूर्णता दिएको हो । माओवादीका अनुसार प्रदेश १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् । अध्यक्षमा यसअघिकै सुरेशकुमार राई छन् । त्यस्तै प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र सचिव जोग कुमार बरबरिया […]

सम्बन्धित सामग्री

माओवादीका प्रदेश पदाधिकारी ३ पुसभित्र चयन हुने

नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन दिएको छ । पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुंगो लगाउन मातहतका कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको हो ।पुस २ गतेभित्र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि नामसहित सबै विवरण पठाउनु पर्ने भएकाले प्रदेश पदाधिकारी छिटोभन्दा छिटो टुंगो […]