मतदानको व्यवस्था हुँदाहुँदै कैदीबन्दी मतदानबाट वञ्चित

काठमाडौं । सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धाश्रमका ज्येष्ठ नागरिक र कर्मचारीले प्रतिनिधि सभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ४८ हजार मतदाताले यो सुविधा उपभोग गर्ने छन् । मतदाता नामावलीमा नाम छुट्दा १ लाख ३१ हजार सुरक्षाकर्मी र कर्मचारी मताधिकारको सुविधाबाट वञ्चित हुने छन् । संघ, प्रदेश […]

सम्बन्धित सामग्री

कैदीबन्दीलाई छुट्टै मतदान केन्द्र

अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्र रहने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

परिचयपत्र नहुँदा मतदानबाट वञ्चित

काठमाडौं । मतदाता नामावलीमा मेसो मिल्न नसक्दा लाखौंको संख्यामा रहेका सेना, प्रहरी, कैदीबन्दी, वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक मतदानबाट वञ्चित हुने भएका छन् । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको काम त अघि बढायो तर उनीहरुसंग मतदाता परिचयपत्र नभएका कारण उनीहरुले मतदान गर्न पाउने छैनन् । २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभा र समानुपातिकको मतपत्र एउटै भएका […]