काठमाडौं । मतदाता नामावलीमा मेसो मिल्न नसक्दा लाखौंको संख्यामा रहेका सेना, प्रहरी, कैदीबन्दी, वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक मतदानबाट वञ्चित हुने भएका छन् । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको काम त अघि बढायो तर उनीहरुसंग मतदाता परिचयपत्र नभएका कारण उनीहरुले मतदान गर्न पाउने छैनन् । २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभा र समानुपातिकको मतपत्र एउटै भएका […]