काठमाडौँ - राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहे तर जीवनभर उनी मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाए । उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी ।
`आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन`, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैँ यसमा जोड दिँदै आए । आर्थिक समृद्धिका ल...