राजधानी माग गर्दै दाङमा प्रदर्शन, बजार र यातायात ठप्प

राजधानी माग गर्दै दाङबासी आन्दोलनमा उत्रिएका छन्। प्रदेश नं. ५ को प्रदेश राजधानी दाङको विकल्प अन्यत्र खोज्न थालिएको हल्ला भएपछि दाङमा प्रदर्शन सुरू भएको हो। प्रदर्शनले मंगलबार दिउँसो २ बजेदेखि ४ बजेसम्म यहाँको यातायात, बजार, कलकारखाना उद्योग धन्द सबै ठप्प हुन पुगेको थियो। पूर्वपश्चिम राजमार्गमा समेत यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। तुलसीपुरमा नेपाली कांग्रेसको…

सम्बन्धित सामग्री

वीरगञ्जलाई अस्थायी मुकाम माग गर्दै प्रदर्शन,यातायात ठप्प

प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरलाई बनाएसँगै वीरगञ्जबासी आन्दोलनमा उत्रिएका छन्। बिहिबार बिहानैदेखि प्रदर्शनकारीहरूले बारा, पर्सामा विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनले गर्दा मुख्य बजार बढी प्रभावित भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले आन्दोलनले भन्सार क्षेत्र खासै प्रभावित नभएको बताए। ‘हिजोदेखि नै ईण्डियाबाट मालबाहक गाडी आउन कम भएको छ। आन्दोलन त शान्तिपूर्ण तवरले…