काठमाडौं, १२ माघ । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने भएको छ । सर्वोच्च अदालतले आज समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने फैसला गरेपछि यस्तो परिस्थिति निर्माण भएको हो । अनमोलमणी भट्टराईसमेत विभिन्न व्यक्तिहरुले लोकसेवा आयोगसहित विभिन्न सरकारी निकायलाई विपक्षी बनाइ दायर मुद्दामा सर्वोच्चका न्यायाधीशहरु आनन्दमोहन […]