खलङ्गा– दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९-८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९-८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो । गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला […]