काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनमा पूर्वतयारी पहिलो सर्त हुनुपर्ने र पूर्वतयारीका गतिविधि चुस्त हुने सके धेरै विपद्जन्य घटना रोक्न सकिने बताएका छन् । उनले राहतमा पनि पूर्वतयारी प्रभावकारी हुँदा यसबाट क्षति कम गर्न र उद्धार गर्न पनि सहज हुने प्रतिक्रिया दिए । आज विपद् व्यवस्थापनसम्बन्धी सिंहदरबारमा भएको कार्यक्रममा उनले विपद्का समयमा […]