भारतले पेल्दा चीनतर्फ ढल्कने र चीनतर्फ ढल्कँदा भारत झन् चिढिने ‘दुई ढुङ्गा बीचको तरुल’ नेपालका लागि नौलो कुरा रहेन ।
यति हुँदाहुँदै पनि भौगोलिक कारणले धेरै कुरामा नेपाल भारततर्फ बढी आश्रित जस्तै देखिनुपर्ने बाध्यता रहनु पनि यथार्थ हो । यस्तो अवस्थामा भारतले ‘नाकाबन्दी गर्ने’ र चीनले दक्षिणतर्फ औंलो...