२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत […]
२० पुस, काठमाडौं । एनआईसी एसिया बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१६ कित्ता सेयर दोस्रो बजारमा थपिएको छ । बैंकले यसअघि घोषणा गरेको चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै २९ प्रतिशत बोनस सेयर प्रदान गरेको […]
काठमाडौँ– सेयर बजार नेप्से ४.७५ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५२ बिन्दुमा पुगेको छ । २२६ सूचीकृत कम्पनीहरूको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। चारबाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। त्यस्तै, […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
काठमाडौँ- साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह […]
काठमाडौँ – साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ। नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ। पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन। […]
काठमाडौं, २ साउन । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो समय सेयर बजारमा […]
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६० लाख कित्ता आइपिओसहित दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारका...