बालबालिकाको प्रतिभालाई प्रस्फुटन गराई जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्वः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको […]

सम्बन्धित सामग्री

हिसान उपाधि प्रतिभालाई

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्टस मिटको उपाधि यहाँको प्रतिभा माविले जितेको छ। हिसान कास्कीको आयोजनामा भएको खेलमा सर्वाधिक अंक बटुल्दै प्रतिभा माव च्याम्पियन बनेको हो।...

हिसान उपाधि प्रतिभालाई

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्टस मिटको उपाधि यहाँको प्रतिभा माविले जितेको छ। हिसान कास्कीको आयोजनामा भएको खेलमा सर्वाधिक अंक बटुल्दै प्रतिभा माव च्याम्पियन बनेको हो।...

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।...

पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा कलाका विभिन्न विधामा योगदान दिने ९ जना प्रतिभालाई सम्मान पुरस्कार २०७८ प्रदान गर्ने भएको छ।...

पन्त स्मृति प्रतिष्ठानले ९ जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने

काठमाडौं । पन्त स्मृति प्रतिष्ठानले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कलाका विभिन्न विधामा योगदान दिने ९ जना प्रतिभालाई सम्मान पुरस्कार २०७८ प्रदान गर्ने भएको छ । हास्य व्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ । साहित्यिक विधागत पत्रिकाअन्तर्गत ५० हजार राशीको बन्धु पन्त स्मृति […]

दुई प्रतिभालाई सम्मानित गर्दै बज्जिका भाषा र मिडिया पुस्तक लोकार्पित

बज्जिका साहित्य संगम रौतहटको पचासौँ साहित्य गोष्ठीको अवसरमा दुई प्रतिभालाई सम्मानित गरिनुका साथै बज्जिका भाषा र मिडिया नामक कृति सार्वजनिक गरिएको छ।...

प्रधानसेनापतिद्वारा ६ जना उत्कृष्ट प्रतिभालाई पुरस्कार

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न विधामा सङ्गठनभित्रका उत्कृष्ट प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । सैनिक मुख्यालय  जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनले सङ्गठनका ६ जना उत्कृष्ट प्रतिभालाई जनही रु ३० हजार नगद र प्रमाणपत्र प्रदान गरेका हुन् ।सेना दिवसका अवसरमा सङ्गठनभित्रका विभिन्न विधाका प्रतिभावान व्यक्तिलाई पहिचान गरी प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रतिभावान पहिचान प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा  नृत्यमा नुदराज अधिकारी,  लाइभ म्युजिक र

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षकसमेत...