उच्च शिक्षा प्राप्त गरेका प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नुपर्छ : प्रधानमन्त्री देउवा

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व […]

सम्बन्धित सामग्री