पाँच बुँदे सहमति पुष्टि गर्न ओलीलाई प्रचण्डको चुनौती, ‘दलाल पुँजीपतिको एजेण्टको आरोप’

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति भएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई पुष्टि गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिएका छन्। प्रचण्डले वक्तव्य जारी गर्दै उक्त सहमतिको आरोप झुटो भएको पनि दावी गरेका छन्।  ओलीले बुधबार मनोनीत केन्द्रीय सदस्यको शपथ कार्यक्रममा शाह र दाहालबीच पाँच बुँदे…