१२ चैत, जनकपुरधाम । केन्द्रमा समीकरण फेरिएपछि नेकपा एमालेका चार नेतालाई सरकारमा सहभागी गराउँदा पनि मधेश सरकार अझै अपुरो छ । मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार र शनिबार गरी एमालेका नेताहरुलाई सरकारमा सहभागी गराउँदा श्रम तथा यातायात मन्त्रालय खाली छ । सो मन्त्रालय मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका लागि राखेका हुन् । तर माओवादीले अर्थ […]