काठमाडौँ – बुधबारदेखि संसदमा पुगेका १५ मध्ये १0 वटा महत्वपूर्ण अध्यादेश निष्क्रिय भएका छन्। अघिल्लो सरकारले ल्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापन भएपछि साउन ३ गते पेश भएका अध्यादेश निष्क्रिय भएका हुन्। संसदमा पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण नभएमा अध्यादेश स्वत निष्क्रिय हुने संवैधानिक छ। आर्थिक अध्यादेश २०७८, विनियोजन […]