बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावित्री तामाङको सनाखत भएको छ । नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेथानचोक गाउँपालिकाका उपाध

सम्बन्धित सामग्री

घाँस काट्न जाँदा पहिरोले पुरिएर दुईको मृत्यु

जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो।...

ब्राजिलमा पहिरोले पुरिएर कम्तीमा दुईको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । पहिरोले ब्राजिलको बीआर थ्री सेभेन सिक्स राजमार्ग प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सडकको २ सय मिटर खण्डमा खसेको पहिरोले ६ वटा […]

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

काभ्रे – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ। सो घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ। नीरबहादुरकी […]

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज बिहीबार बिहान गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको […]

काभ्रेपलाञ्चाेकमा ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

काठमाडाैँ- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका- ४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ। सो घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावित्री तामाङको सनाखत भएको छ। नीरबहादुरकी आमा […]

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार, पहिरोमा घामबहादुर विक, […]

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]

गोरखामा पहिरोले पुरिँदा एकै परिवारका दुईको मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

बालुवाको ढिस्कोले पुरिएर दुईको मृत्यु

पाल्पा, (नेस) । पूर्वी पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ  ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुर्वखोला गाउँपालिका–४ छेबकुनमा रहेको बालुवा खानीमा काम गर्दै गर्दा ढिस्कोले पुरिएर दुई युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका–४ बलीपोखरा बस्ने वर्ष १३ की पवित्रा सारू र सोही ठाउँकी वर्ष ३६ की मायादेवी सिं रहेका […]