पाल्पा, (नेस) । पूर्वी पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुर्वखोला गाउँपालिका–४ छेबकुनमा रहेको बालुवा खानीमा काम गर्दै गर्दा ढिस्कोले पुरिएर दुई युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका–४ बलीपोखरा बस्ने वर्ष १३ की पवित्रा सारू र सोही ठाउँकी वर्ष ३६ की मायादेवी सिं रहेका […]