काठमाडौं र ललितपुरमा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगु र हुम्लामा शून्य

बागमती प्रदेशको काठमाडौं र ललितपुरमा मात्र कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

कोरोनाका ६२ जना नयाँ संक्रमित थपिए

काठमाडौं : देशभर पछिल्लो समय  ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ६ सय २० नमुना परीक्षणका क्रममा ६२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा कोरोनाका ४५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी काठमाण्डौंमा ३९ जना र ललितपुरमा ६ जना गरी  ४५ संक्रमित रहेका छन्।भक्तपुरमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन। २ सय ५६ जना होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ५ गरी देशभर कोरोनाका २ सय ६१ जना संक्रम

उपत्यकामा थपिए साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, ४ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। । योसँगै उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।-File Photo

पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना कारण ३ हजारले गुमाए ज्यान

काठमाडौं।काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर,ललितपुर र काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार जनाले ज्यान गुमाएका छन्।कोरोनाका कारण नेपालमा भएको कुल मृत्युको २९.५५ प्रतिशत तीन जिल्लामा भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोनाका कारण काठमाडौंमा १ हजार ९९१,ललितपुरमा ६१२ र भक्तपुरमा ३९७ जनाको मृत्यु भएको छ।उपत्यकाकामा हालसम्म २ लाख ९१ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।

उपत्यकामा कोरोना संक्रमण बढ्दो, आज थपिए ९०४ जना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा आज ९ सय ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा काठमाडौंमा ६ सय १३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय १४ जना संक्रमित थपिएका हुन्। पछिल्ला दिन उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएपछि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ।

उपत्यकामा आज थपिए आठ सय १५ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा आठ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पाँच सय ७६, ललितपुरमा एक सय ८७ र भक्तपुर जिल्लामा ७६ जना संक्रमित थपिएका हुन्। हाल उपत्यकामा कोरोनाका आठ हजार ५०१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हालसम्म उपत्यकाका आठ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन्।

उपत्यकामा थपिए ४२७ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ४२७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा ३०८ जना, ललितपुरमा ७६ जना र भक्तपुरमा ४३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या केही घटेको छ।

उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या साढे १२ हजारभन्दा बढी

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा आज सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ५१४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७ हजार १३५ जना, ललितपुरमा ३ हजार ७१ जना र भक्तपुरमा २ हजार ३०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्ला दिन काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।

उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या साढे १२ हजारभन्दा बढी

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा आज सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ५१४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७ हजार १३५ जना, ललितपुरमा ३ हजार ७१ जना र भक्तपुरमा २ हजार ३०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्ला दिन काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।

२४ घण्टामा थपिए कोरोनाका ३ सय ६७ बिरामी

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ६७ जना कोरोनाका नयाँ संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज देशभर ३ सय ६७ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।काठमाडौं उपत्यकामा मात्रै १५४ जनालाई संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १२८, भक्तपुरमा ११ र ललितपुरमा १५ जना गरि उपत्यकामा १५४ मा कोरोना पुष्टि भएको हो।यस्तै, आज १ सय ४१ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् भने यही समयमा १ जना संक्रमितको मृत्यु भएको बताइएको