काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाउने भएको छ। राप्रपासँग तालमेलको तयारी गरे पनि एमालेले यहाँ पौडेललाई टिकट दिएको एमाले जिल्ला अध्यक्ष कृष्ण राईले बताए।
राप्रपाबाट रवीन्द्र मिश्रले यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। विवेकशील साझाबाट केही समयअघिमात्र राप्रपा प्रवेश गरेका…