गुल्मीमा नौ प्रतिशत धान रोपाइँ

गुल्मीमा हालसम्म नौ प्रतिशत धान रोपाइँ भएको छ । मनसुनी कम वर्षा भएको कारण गत वर्ष भन्दा यो पटक रोपाइँ प्रतिशत घटेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

ओखलढुंगामा सतप्रतिशत क्षेत्रमा धान रोपाइँ

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सतप्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । यसवर्ष धान रोपाइँ हुने सबै क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टीका बानियाँले जानकारी दिनुभयो । ढीला गरेरै भए पनि यसवर्ष सतप्रतिशत धान रोपाइँ भएको हो । जिल्लामा कुल खेतीयोग्य ५ हजार ९ सय ६६ हेक्टर क्षेत्रमा धान रोपाइँ हुँदै […]

सल्यानमा ९८ प्रतिशत धान रोपाइँ

सल्यान : सल्यानमा साउन पहिलो हप्तासम्म ९८ प्रतिशत धान रोपाइँ सकिएको छ। आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहीँ कतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइँ सकिएको जनाएको छ।कार्यालयका अनुसार गत वर्षको भन्दा यो वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ। गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यसबाट करिब ३० हजार ५ सय मेट्रिक टन धान उत्पादन भएक

ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न

ओखलढुंगा । ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ । बेंसी क्षेत्रका केही ठाउँमा मकै पाक्न ढिला भएकाले रोपाइँ अझै जारी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभएकाे हाे । ओखलढुंगामा यस वर्ष शतप्रतिशत धान रोपाइँ हुने भएको छ । कार्यालयको तथ्यांक अनुसार जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने […]

बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ

बारा– मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।   जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभएकाे हाे । जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

रासस। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ।

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।जिल

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट […]

सिरहामा ७० प्रतिशत धान रोपाइँ सकियो

सिरहा : सिरहा जिल्लामा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ भएको छ।  यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७० प्रतिशत धान रोपाइँ सकिएको र अब ३० प्रतिशत रोपाइँ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ।आकाशे पानीको भरमा खेती गर्ने सिरहाका किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ गरेका छन्। सिरहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ जसमध्ये ५४ हजार हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ।धान खेती हुने ५४ हजार हेक्टर जग्ग