भलिबल च्याम्पियनसिप– पुलिस र गलकोट अग्रस्थानमा

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेका छन् । पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अंकका साथ पहिलो स्थानमा र

सम्बन्धित सामग्री

एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिप : पुलिस र गलकोट शीर्ष स्थानमा

विभागीय टोली नेपाल पुलिस क्लब छैटौँ एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको छ । लिगमा लगातार दोस्रो जित निकालेर पुलिसले शीर्ष स्थान सुरक्षित बनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड...