वार्षिक १० करोड रुपैयाँ बराबरको विद्युत उपभोग गर्ने उद्योगलाई महशुलमा १५ प्रतिशत छुट

सरकारले आगामी आर्थिक वर्षबाट वार्षिक १० करोड रुपैयाँभन्दा बढी विद्युत प्रयोग गर्ने उद्योगलाई महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । आइतबार आर्थिक वर्ष २०७९÷८० को अनुमानित आय व्ययसहितको वार्षिक बजेट सार्वजनिक गरेको सरकारले यस्तो नीति ल्याएको हो ।औद्योगिक विकाससँगै उत्पादनमा जोड दिने र जलविद्युतको खपत स्वदेशमै बढाउने बताएको सरकारले उद्योग प्रोत्साहनका लागि यस्तो छुटको व्यवस्था गरिएको बताएको छ । यद्यपि, बजेट वक्तव्यमा वार्षिक हुनुपर्नेमा मासिक भएकाले सरकारले सो त्रुटी सच्याएको छ ।&n

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत १२ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो […]

‘महापुरुष’ ले १० करोड कमाएको खुसीमा काटियो केक

कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय गरेको खुसीको निर्माण युनिटले सबैमाझ खुसी बाँडेको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सफलताको खुसीमा केक  काटेको हो । ‘फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । यो सबैको मायाको कारण सम्भव भएको हो’ निर्देशक भट्टराईले भने, ‘यो खुसी सबैमाझ

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्योट

बारा – डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्योट गरेको छ। करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्योट गरेको हो। १६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र ईलाका वन कार्यालयहरुमा रहेका काठहरु समय मैं लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरुको मात्रै […]

राष्ट्र बैंकले साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भन

जम्मु कश्मिरमा १० करोड लगानी सम्झौता

जम्मु कश्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता गरेको छ । जम्मु कश्मिरमा होटल तथा व्यापारिक र निजि आवास कम्प्लेक्सहरु निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा...

विश्वभर चिनियाँ कम्पनी ‘रियलमी’को १० करोड स्मार्टफोन

काठमाडौं। रियलमी कम्पनीको स्मार्टफोन विश्वमा १० करोड युनिट बिक्री भएको छ। यो अहिलेसम्म विश्वमा बिक्री भएको सबैभन्दा धेरै स्मार्टफोन हो। कोभिड–१९ महामारीका बाबजुद रियलमीको स्मार्टफोनले बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको हो। सन् २०२० र २१ मा पनि रियलमीले आफ्नो बजार आक्रमक रुपमा विस्तार गर्‍यो। फल स्वरुपः सबैभन्दा धेरै १० करोड वटा स्मार्टफोन बिक्री गर्न सफल भएको हो।

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने

एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो । सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ […]

सय दिनमा १० करोड खोप

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड)...