कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय गरेको खुसीको निर्माण युनिटले सबैमाझ खुसी बाँडेको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सफलताको खुसीमा केक काटेको हो । ‘फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । यो सबैको मायाको कारण सम्भव भएको हो’ निर्देशक भट्टराईले भने, ‘यो खुसी सबैमाझ