जुन पत्रिका पल्टाए पनि पहिले आँखा पर्छ- नापिएर छापिएको समवेदनामा। जिउँदाो छौञ्जेल नाक-मुख कहिले नदेखेका पनि खबर फैलिएपछि लस्कर लागेर आउँछन्। म पनि के कम्? आफ्नु त आफैंले बेहाेरिहालियाे। चिनेका काे-कतिले सिल टिमुर खाएछन् भनेर थाहा पाउनै पर्याे। अहिले जिब्राे चपाउने र समवेदना छपाउनेकाे लहर सहरमा बढी भएकाे ठहर गरेकाे छु। जति ठूलाे समवेदना छाप्याे […]