मुगु : कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ। मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन भने यतिवेला देशको राजधानी काठमाडौंमा सुन तस्करीको किचलो चलिरहेको छ।अहिले कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामल अभाव छ। मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बिक्री वितरणमा रोक लगाएको छ।कम्पनीले एक सातादेखि चामल बिक्री वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्त