जनकपुर विमानस्थलमा विमलेन्द्र निधिलाई अनिल झाले गरे स्वागत

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी जनकपुरधाम आएपछि विमानस्थलमै पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झा स्वागत गरेका छन् । लोसपा नेता झा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनको तर्फबाट उनी उम्मेदवार बनेकाले विमानस्थलमै पुगेर नेता निधिको स्वागत गरेका छन् । उम्मेदवार झासँगै निधिको स्वागतका लागि लोसपा […]

सम्बन्धित सामग्री

काठमाडौँ उडेका विमानहरू जब जनकपुर विमानस्थलमा अवतरण हुन थाले

विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान काठमाडौँको मौसम खराब भएपछि जनकपुर विमानस्थलमा बिहान ८ः४३ बजे अवतरण गराइएको थियो।...

प्राविधिक समस्या देखिएपछि एमाले नेताहरु चढेको विमान जनकपुर अवतरण हुन सकेन

नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा ल्यान्ड हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ।...

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर आउँदै

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर आउने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर आउन लागेका हुन् । जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग

धनुषा-४ मा चुनाव लड्न एमाले सचिव महासेठ जनकपुर ओर्लिए, विमानस्थलमा भव्य स्वागत

जनकपुर, २२ असोज । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि धनुषा ४ बाट नै उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दर्ताको लागि महासेठ आज साँझ जनकपुर ओर्लिएका छन् । यो क्षेत्रमा एमालेलाई जनता समाजवादी पार्टीले सघाउने भएको छ । सत्ता गठबन्धनबाट भने नेपाली कांग्रेसका सहमहामन्त्री […]

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो।...

जनकपुर पुगेर प्रचण्डले भने–अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ

जनकपुर, ८ चैत्र । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । […]

पोखरा–जनकपुर हवाई उडान सुरु

काठमाडौँ– शनिबारबाट पोखरा–जनकपुर हवाई उडान सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुर र गण्डकी प्रदेशको राजधानी पोखराबीचको हवाई उडान सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पहिलो उडानबाट जनकपुरधाम आएको छ । बुद्ध एयरको विमानबाट मुख्यमन्त्री पोखरेलसहित १८ सदस्यीय टोली पहिलो विमान चढेर जनकपुर विमानस्थलमा उत्रिएको हो । टोलीलाई मधेशका […]

खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा उडान ठप्प

काठमाण्डाै – खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन्  । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने एक दर्जन भन्दा धेरै उडान हुन सकेका छन् । पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ ।

करोडौँको लागतमा निर्मित जनकपुर विमानस्थलको कन्ट्रोल टावर सात महिनामै क्षतिग्रस्त

जनकपुरधाम – जनकपुरधाम स्थित बनेको नव निर्मित टर्मिनल भवन उद्घाटन भएको ७ महिनामै क्षतिग्रस्त भएको छ। जनकपुर विमानस्थलमा ४२ करोडको लागतमा निर्माण गरिएको नयाँ टर्मिनल भवनमा बनाइएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त भएको हाे। नयाँ टर्मिनल भवन ४ हजार १३४ वर्गमिटरमा पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ। यो बिलकुलै नयाँ प्रविधिका साथ निर्माण […]

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]