निर्माता सुवास गिरीले चलचित्र ‘नोभेम्बर रेन’को सिरिजको तयारी गरेका छन् । ‘नोभेम्बर रेन २’ नाम राखेर सुवास इन्टरटेन्मेन्टले यो चलचित्र बनाउनेछ । चलचित्र ‘नोभेम्बर रेन’लाई दिनेश राउतले निर्देशन गरेका थिए । यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका थियो । चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । हिट चलचित्रको सिरिज […]