‘लाज शरणम्’मा पनि पाँडेकै भूमिकामा खेलेका अर्जुन भन्छन्- चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो, ‘लाज शरणम्’। लामो समय सिरियलमै दर्शकलाई झुमाएपछि यतिबेला यो टिम चलचित्र निर्माण तर्फ लागेको छ जसको टिजर केही समय अघि सार्वजनिक भइसकेको छ। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । राम्रै हाइप बटुलिरहेको सिरियल भएकाले र चलचित्रको टिजर पनि उत्साह जगाउने नै भएकाले, यो […]